काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को अन्तिम तयारी सरकारले गरिरहेको जानकारी दिएकी छन्। मन्त्री देउवाको अध्यक्षतामा शुक्रबार परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले यस्तो बताएकी हुन्। मन्त्री देउवाले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा बर्सेनी आयोजना […]
हामीले खाने प्रशोधित र प्याकेट बन्द खानामा अतिरिक्त नुन वा चिनी थपिएको हुन्छ । यस्ता खानामा स्वाद बढाउन नुन र चिनी दुवै बढी मात्रामा प्रयोग गरिन्छ । यी दुवै कुरा शरीरका लागि आवश्यक छन् तर …
गोदावरी– ललितपुरस्थित गोदावरी नगरपालिकाले जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण कार्य अगाडि बढाएको छ । नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा नमूना परियोजनाका रूपमा पहिरो नियन्त्रणका लागि वृक्षरोपण गरेको हो । गोदावरी नगरपालिका–२ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिमयुक्त पहिरोमा आज भेटिभर बिरुवाको रोपण गर्दै नगरप्रमुख गजेन्द्र महर्जनले भेटिभरजस्ता जैविक प्रविधिमार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएकाले पालिकाको यसको प्रयोगलाई […]
यही मे महिनाको १६ देखि १८ सम्म काठमाडौंमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थितिका लागि एक महत्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री देउवाले दिइन्।