टाइगर कप भलिबल (महिलातर्फ) : पुलिसको लगातार दोस्रो जित

२८ माघ, काठमाडौं । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टाेली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको विभागीय भिडन्तमा पुलिसले पहिलो …

सम्बन्धित सामग्री

टाइगर कप भलिबल : पुरुषतर्फ नेपाल पुलिस शीर्ष स्थानमा

काठमाडौं । नेपाल पुलिस क्लबले टाइगर कप भलिबल प्रतियोगितामा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३–१ को सेटमा हराउँदै पुरुषतर्फ शीर्ष स्थानमा रहन सफल भएको छ ।  पोखरा रंगशालामा जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले एपीएफलाई २५–२१, २३–२५, २५–२३, २५–१९ को स्कोरमा हराएको हो । जितसँगै पुलिसले...

टाइगर कप भलिबल : पुरुषतर्फ नेपाल पुलिसको लगातार दोस्रो जित

२७ पुस, पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले पोखरामा भइरहेको दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई पराजित गरेको होफ । यस्तै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई ३-१ को सेटमा हराएर विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा […]