कपिलवस्तु — कपिलवस्तुको सीमा नजिकै पर्छ, सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय चर्चामा आएको छ । कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका — १४ पावरा–विक्रम गाउँ नजिकै छ । स्थानीयले सूर्य ओढारका रूपले चिन्ने गरे पनि […]