हिलाम्मे सडक, वर्षौँसम्म बनेन पुल, यात्रुलाई सकस

कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्रुले समेत सकस खेप्दै आएका छन् । जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ । सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर कामै नभएर फ्रिज हुने गरेको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सडक प्रदेश र सङ्घीय सरकारले निर्माण गर्ने भनिएकाले स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन, बजेट खर्च गरेको खण्डमा बेरुजु हुन्छ ।”

सम्बन्धित सामग्री

नाग्म–गमगढी सडकखण्ड : हिलाम्य सडक, वर्षौंसम्म बनेन पुल, यात्रुलाई सकस

कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधन मात्रै होइन