शिक्षा मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन

काठमाडौँ- सरकारले शिक्षा क्षेत्रको लागि बजेट बृद्धि गरेको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको लागि २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। गत वर्ष सरकारले शिक्षा क्षेत्रको लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको थियो। उनले शिक्षा क्...

सम्बन्धित सामग्री

बालेनको पहिलो प्राथमिकतामा शिक्षा : कुन कार्यक्रमका लागि कति छुट्याइयो बजेट ?

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम ल्याएका छन्। महानगरपालिकाले अन्य क्षेत्रभन्दा शिक्षा क्षेत्रको लागि बढी बजेट विनियोजन गरेको छ।आइतबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले आव ०८०/८१ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा क्षेत्रकाे लागि १ अर्ब  ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको जानकारी दिइन्।उनका अनुसार महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार

शिक्षा र विज्ञानमा बजेट धेरै

काठमाडौं, जेठ १८। सरकारले चालु आगामी आर्थिक वर्षभन्दा आगामी आ.व.का लागि शिक्षामा बजेट बढाएको छ । चालु आर्थिक वर्षमा १० दशमलव ९४ प्रतिशत बजेट विनियोजन भएको थियो भने आगामी आ.व.को लागि ११ दशमलव २७ प्रतिशत बजेट विनियोजन गरिएको छ । सरकारले आगामी आ.व.को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड कुल बजेट थियो । शिक्षा, […]

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै २ खर्ब बजेट विनियोजन

नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको बताए । चालु आवमा शिक्षातर्फ संघमा ७० अर्ब पाँच […]

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ७० अर्ब ५ करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ७० अर्ब ५ करोड विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यस्तो घोषणा गरेका हुन् । उनले शिक्षामा पहुँच बिस्तार गर्नुका साथै पूर्वाधार निर्माण र गुणस्तर सुधार गरी उत्पादनशील र नवप्रवद्र्धनशील मानव पूँजी […]

शिक्षा मन्त्रालयका लागि ७० अर्ब ५ करोड विनियोजन

काठमाडौं : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। उनका अनुसार शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्व १ करोड रुपैयाँ विनियोजन गरिएकाे छ। प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको उनले जानकारी दिए।त्यस्तै,सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनत

शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट

काठमाडौं– सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त जानकारी दिएका हुन् ।  शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रुपैयाँ अनुदान दिने भएको छ । त्यस्तै स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ हस्तान्तरण […]

शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् । उनले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको […]

शिक्षा क्षेत्रमा ७० अर्ब ५ करोड विनियोजन

जेठ १५, काठमाडौ । आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा पेश गरेको बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत उक्त रकम छुट्याएका हुन् ।

शिक्षा क्षेत्रको विकासमा २३ करोड ४९ लाख विनियोजन

काठमाडौं। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ मा शिक्षा क्षेत्रको विकासको लागि २३ करोड ४९ लाख विनियोजन गरेको छ। सरकारको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङले मुख्यमन्त्री शिक्षा सुधार कार्यक्रम, विद्यालयको भौतिक पूर्वाधार र पुस्तालय निर्माण, गुरुकुल, गुम्बा र मदरसा शिक्षाको विकासको लागि सहयोग गरिने बताए।

परम्परागत शिक्षा प्रणालीलाई आधुनिक शिक्षा प्रणालीमा गाभिने

काठमाडौँ। नेपाल सरकारले आगामी आर्थिक वर्षमा परम्परागत शिक्षा प्रणालीलाई आधुनिक शिक्षा प्रणालीमा गाभ्ने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा गुरुकुल, बौद्ध गुम्बा शिक्षा आदिलाई आधुनिक शिक्षामा गाभिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिएका हुन्। वैकल्पिक शिक्षाका लागि १ करोड २० लाख विनियोजन गरी त्यसैमार्फत् कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्रीले जनाएका हुन्।