७ महिनापछि संघीय संसदले बनायो दुईवटा कानुन

१८ फागुन, काठमाडौं। शुक्रबार संघीय संसदबाट दुई वटा विधेयक पारित भएको छ । प्रतिनिधि सभाबाट पास भएर गएको सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । २७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक २४ माघ २०८० मा पास […]