कर्णाली प्रदेश र संघीय राजधानी काठमाडौंबीच अब सिधा हवाई सम्पर्क हुने भएको छ। जसअन्तर्गत बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विमानस्थलमा बुद्ध एअरको ठूलो विमानले परीक्षण उडान गरेको छ। बुधबार ४७ सीटे ‘नाईन एन एआइएन’ विमान अवतरण गरिएको हो। संघीय राजधानी र प्रदेशबीचको सिधा हवाई सम्पर्कको विषय कर्णाली प्रदेशको सरकार विस्तार हुनु अघिदेखि विभिन्न समयमा उठ्दै…