निषेधाज्ञा खुकुलियो- सङ्क्रमण नयाँ–नयाँ क्षेत्रमा

पाँचथरमा कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ–नयाँ क्षेत्रमा पुगिरहेको छ । लामो समयदेखिको निषेधाज्ञा र …

सम्बन्धित सामग्री

शैक्षिक क्षेत्रमा कोरोनाबाट सिर्जित चुनौती

सन् २०१९ को डिसेम्बरमा चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण क्रमशः विश्वका सबै महादेश र राष्ट्रहरूमा फैलियो । २०२१ को अगस्ट अन्त्यसम्म आइपुग्दा विश्वका २१ करोड ६२ लाख २४ हजार ३५१ मानिस सङ्क्रमित हुन पुगे भने दशौँ लाख (२.०८ प्रतिशत) मानिसले ज्यान गुमाइसकेका छन् ।यो रोगको सङ्क्रमणलाई नियन्त्रण गर्न विश्व स्वास्थ्य सङ्गठन लगायत अन्य सङ्घ–संस्था र सरकारको आह्वानमा विश्वका अधिकांश देशहरूले पूर्ण तथा आंशिक निषेधाज्ञा तथा यात्रा प्रतिबन्ध लगाउने कार्य गर्दै आइरहेका छन्; जसबाट स्वास

सबैतिर चहलपहल तर सुनसान छ ठमेल

राजधानीमा निषेधाज्ञा खुकुलो गर्दै व्यावसायिक क्षेत्रहरु खुला भएर अन्य क्षेत्रमा चहलपहल बढे पनि काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विदेशी पर्यटकको आवागमन न्यून र रात्रिकालीन मनोरञ्जनका क्षेत्र बन्द हुँदा ठमेल सुनसान बनेको हो । नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय …

ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमण बढ्नु जोखिमपूर्ण हुन्छ

तुलनात्मक रुपमा केही दिनयता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घटिरहेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या केही घट्यो भन्दैमा कोरोनाको जोखिम कम हुँदै गयो भन्ने सक्ने अवस्थामा हामी छैनौँ ।  लक्षणहरु सुधारोन्मुख छन् । सङ्क्रमणदर कम हुँदै जानुमा निषेधाज्ञाले केही भूमिका त पक्कै खेलेको छ । तर निषेधाज्ञा लागू भए पनि प्रभावकारी रुपमा निषेधाज्ञाको पालना नभएको अध्ययनहरुले देखाएका छन् । ग्रामीण क्षेत्रहरुमा सङ्क्रमणदर बढ्दै  गएको देखिन्छ ।  ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणदर बढ्दै जाने र सहरी क्षेत्रमा निषेधाज्ञाको पूर्णरुपमा पा...

काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा

काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरी लागू गरेको छ। प्रशासनले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ। दोस्रो लहरमा फैलिरहेको कोरोना सङ्क्रमण बढिरहेकाले कार्यालयले यसअघि जिल्लाको दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै जारी गरेको थियो। रासस

गाउँघरमा किन बढ्दै छ सङ्क्रमण ? रोकथामका लागि यसो गरौँ

काठमाण्डाै – अहिले सहर, बजारमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । सहर, बजारमा निषेधाज्ञा लागे पनि गाउँघरमा यो लागू नहुनु, विभिन्न सामाजिक कार्यक्रम नरोकिनु, मानिसको ओहोरदोहोर भइरहनु लगायतका कारण गाउँघरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदो छ ।  काेराेना सङ्क्रमणले भयावह रूप लिँदा पनि गाउँघरमा विवाह, व्रतबन्ध, पूजाआजा लगायतका गतिविधिमा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्दै सहभागी हुने क्रमले पनि सङ्क्रमण फैलिँदै गएकाे छ ।  गाउँघरमा फैलिएको सङ्क्रमण कसरी रोकथाम गर्न सक...

कोभिड–१९ सङ्क्रमण रोक्न महोत्तरीमा पूर्ण बन्दाबन्दी

जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमणले निकै गाँजेपछि प्रशासनले सामान्य हिँडडुलसमेत रोक्ने गरी आज बिहानैदेखि लागू हुने गरी थप आदेश जारी गरेको हो । यो आदेशले अब एक्लै हिँड्न वा जरुरी काम छ भन्दै पूर्व स्वीकृतिबेगर सडकमा निस्कने जोकोहीलाई कारवाही गरिने उल्लेख छ ।नगर क्षेत्रमा कोभिड–१९ सङ्क्रमण निकै बढेर मान

अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा, ५१ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक

काठमाण्डाै - सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा लगाएको छ । आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा वडा नम्बर ७ को बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा आज राति १२ बजेदेखि सुरु भइ आउँदो ३१ गते १२ बजेसम्म लागू हुनेछ । दार्चुला र सङ्खुवासभामा भोलिदेखि निषेधाज्ञा सुरु हुनेछ । आउँदो जेठ चार गतेसम्मको विभिन्न मितिमा गरी १९ जिल्लामा निषेधाज्ञा थप गरिएको ...

मोरङ जिल्लाभर आज रातिदेखि निषेधाज्ञा

विराटनगर / मोरङ जिल्लाभर आज (शुक्रबार) मध्यराति १२ बजेबाट निषेधाज्ञा लगाइँदै छ । यसअघि विराटनगर महानगरपालिकासहित आङ्शिक क्षेत्रमा मात्रै निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञालाई विस्तार गरेर राति १२ बजेबाट जिल्लाभर लगाउने निर्णय डीसीसीएमसीको बैठकबाट भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकराी दिए । कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रण गर्न आङ्शिक स्थानमा लगाइएको निषेधाज्ञालाई निरन्तरता दिँदै... The post मोरङ जिल्लाभर आज रातिदेखि निषेधाज्ञा appeared first on Purbeli News.

पोखरामा लकडाउनबारे निर्णय गर्न बैठक बस्दै

पर्वत : गण्डकी प्रदेशमै कोरोनाको हटस्पट बनेको कास्कीको पोखरामा लकडाउन गर्ने वा नगर्ने? भन्ने बारेमा सोमबार दिउँसो निर्णय हुने भएको छ।कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले गाउँ क्षेत्रमा दुई सय जना र सहरी क्षेत्रमा पाँच सय जना भन्दा बढीमा कोरोना सङ्क्रमण सक्रिय रहेको अवस्थामा निषेधाज्ञा जारी गर्न सरकारलाई सुझाव दिएको छ। सँगसँगै निषेधाज्ञाको अधिकारसमेत स्थानीय तहमा दिन सिफारिस गरेको छ।समितिले सरकारलाई सिफारिस गरेको भए पनि सरकारबाट यसबारेमा आधिकारिक पत्र नआएको अवस्था

फ्रान्समा १५ क्षेत्रमा रात्रिकालिन निषेधाज्ञा

एजेन्सी । फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निषेधाज्ञाको घोषणा सरकारले आइतबार गरेको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभाभित मुलुकको भुमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ । देशको राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन । “फ्रान्समा कोरोनाभाइरसको फैलावटमा