प्रधानमन्त्री कार्यालयमा २०० रुपैयाँको खाजा, बोटलको सट्टा जारको पानी

८ भदौ, काठमाडौं । मितव्ययिताको नारा लगाउने सरकारले चालु खर्च घटाउने गरी मितव्ययी व्यवहार देखाएको उदाहरण खासै भेटिंदैन । यसपटक भने अचम्मै भएको छ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नै खर्च कटौती र मितव्ययिताका लागि विभिन्न प्रयास थालेको छ । हरेक वर्ष बजेटपछि अर्थ मन्त्रालयले मितव्ययिताको मार्गदर्शन त जारी गर्छ, तर उसले नै नमान्ने मार्गदर्शनलाई अरु […]

सम्बन्धित सामग्री

सिंहदरबारमा जारको पानी बेच्दै खानेपानी संस्थान

काठमाडौं : काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका बेला नेपाल खानेपानी संस्थान ने जारको पानीको व्यापारमा लागेको छ। संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबाटै व्यापार सुरु गरेको हो। उसले हाल गृह मन्त्रालयलगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ। खानेपानी संस्थानका महाप्र...