सरकारको सकस

अध्यादेशले बाटो खुलाएपछि नयाँ पार्टीहरू अस्तित्वमा आएसँगै सरकारले गति लिनेछ भन्ने सत्तारूढ गठबन्धनभित्रका नेताको अभिव्यक्ति अझै पनि छेपारोको कथाजस्तै बनिरहेको छ । मन्त्रिमण्डल विस्तारमा भइरहेको ढिलाइले राज्यको कार्यकारी अंग कार्यपालिका नै ‘डिफंक्ट’को अवस्थामा रहेको छ । सरकारमा सहभागी हुन संख्यात्मक भागबन्डा पनि मिल्न बाँकी रहेको देखिन्छ । पार्टीका आआफ्ना भागबन्डा मिले पनि हरेक पार्टीभित्रका नेताहरूको […] The post सरकारको सकस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

सरकारको सकस

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएको ११ औं दिनमा भएको दोस्रो विस्तारमा पनि सरकारले पूर्ण आकार पाउन सकेन । मन्त्रिपरिषद्मा चार सदस्य थप भएपछि यो संख्या बल्ल सात पुगेको छ । प्रधानमन्त्री ओलीले आफूले शपथ लिनासाथ माओवादी केन्द्रका मन्त्रीलाई पनि साथैमा लिएर मन्त्रिपरिषद्को पूर्ण आकार सार्वजनिक गर्न प्रक्रियागत अवरोध रहेको देखियो।