प्रकाशकीय : दुष्प्रचार विरुद्ध खोप

श्रद्धेय पाठक, विश्वविख्यात प्रेस निगरानी संस्था रिपोर्टर्स विदाउट बोडर्सले भर्खरै सकिएको २०२१ सालका लागि ‘दुष्प्रचारविरुद्ध खोप’को नारा अघि सारेको थियो । तर, उसको सन्दर्भ कोरोनाविरुद्धको भ्याक्सिन थिएन, पत्रकारिताले दुष्प्रचारविरुद्ध खोपको काम गर्नुपर्छ भन्ने थियो । आज, नेपाल समाचारपत्रको २७औं वार्षिकोत्सवका उपलक्ष्यमा दुष्प्रचारविरुद्धको खोप लगाउने कार्यमा हामी कहाँनिर उभियौं, त्यस सम्बन्धमा केही अनुरोध गर्न चाहन्छु । […]

सम्बन्धित सामग्री

कांग्रेसको पत्रकार सम्मेलन सुरु (लाईभ-भिडिओसहित)

काठमाडौं, २५ फागुन । नेपाली कांग्रेसको पत्रकार सम्मेलन सुरु भएको छ । अहिले पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गरिरहेका छन् । उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेपछि ७० प्रतिशत नागरिकलाई खोप दिलाईसकेको बताए । पछिल्लो समय एमसीसीको सम्बन्धमा व्यापक रुपमा दुष्प्रचार गरिएको र भ्रम फैलाईएको उनको गुनासो थियो । उनले एमसीसीबारे […]