काठमाडौँ – अछाम केन्द्रबिन्दू भएर भुकम्प गएको छ । मंगलबार साँझ ६ बजेर ८ मिनेट जाँदा अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प हो । पछिल्लो समय देशको सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्र केन्द्रबिन्दु […]