नेता घरदैलोमा, मतदाता कालापहाड

गरिबीले गर्दा चुनाव छाडेर भारतीय सहर जान लागेको रोल्पाका कर्मसिंह बुढाले बताए। ‘यतै रोजगारी भएको भए कामका लागि भारत जानुपर्ने थिएन,’ उनले भने, ‘यहाँ बसेर परिवार पाल्नै समस्या हुन्छ।’ कमाइभन्दा उल्टै ऋण लाग्ने भन्दै उनले चुनावको मुखैमा भारत जानु रहर नभई बा...

सम्बन्धित सामग्री

नेता घरदैलोमा, कालापहाड जाँदै मतदाता

बाँके, कात्तिक २७ । प्युठानका राजबहादुर जिसीको गाउँघरमा चुनावी सरगर्मी बढ्दो छ। दलहरू दैलोदैलोमा पुगेर मत मागिरहेका छन्। राजबहादुरकै घरमा उम्मेदवारहरू पटकपटक पुगिसके। उनलाई यसपालिको निर्वाचनमा सहभागी हुन मन छ तर मतदानको दिनसम्म बस्न सक्ने अवस्था छैन। कारण, ‘गरिबी’। दसैंतिहार मनाउन आएका उनी मन अमिलो बनाउँदै निर्वाचनमा सहभागी नभई बिहीबार नेपालगन्जस्थित जमुनाह नाका हुँदै रोजगारीका […]

जुम्ली मतदाता भन्छन् : कालापहाड जानुपर्ने बाध्यता अन्त्य गर्नेलाई भोट

दशक अघिसम्म जुम्लामा चामल र नुनमा राजनीति हुन्थ्यो । राजनीति गर्न चामल र नुनको डिपोमा नेता भौतारिरहेका हुन्थे । तत्कालका हरेक गाविसबाट एक जना चामल र नुनकै लागि भए पनि आधिकारीक पार्टी प्रतिनिधिका रुपमा खटाउने चलन हुन्थ्यो ।