मोतीराम तिमल्सिना, काभ्रे । स्वास्थ्य कार्यालय काभ्रेले दोश्रो चरणको खोप आईतबारबाट शुरु गर्ने भएको छ । पहिलो चरणमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाईएको थियो । दोश्रो चरणमा ५ हजार ब्यक्तिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । ‘२०७७ फागुन २ गते देखि […]