राजस्व तिरेभन्दा बढी देखिएपछि ५ केजी यार्सासहित एक जना पक्राउ

सिमकोट – नेपालगञ्जबाट ढुवानी भएर आएको राजस्व नतिरेको तीन केजीसहित पाँच केजी यार्सा गुम्बा सिमकोट विमानस्थलमा प्रहरीले बरामद गरेको छ। राजस्व तिरेको भौचर प्रहरीलाई अस्वाभाविक लागेपछि विमानस्थलमा पुनः तौल गर्दा राजस्व तिरेभन्दा बढी देखिएपछि प्रहरीले सबै यार्सा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार दुई केजी यार्सागुम्बाको राजस्व तिरेको देखिएपछि प्रहरीले चेकजाँचका क्रममा […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।