नेपाल सेवा लघुवित्तको साधारणसभा जेठ २४ गते

काठमाडौं, २१ जेठ । नेपाल सेवा लघुवित्त कम्पनी लिमिटेडको जेठ २४ गते साधारणसभा हुने भएको छ । लघुवित्तको सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा हुने भएको हो। सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कुनै संस्थासँग गाभ्ने सम्बन्धमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि गर्ने भएको छ । आर्थिक वर्ष २०७६ […]

सम्बन्धित सामग्री

नेप्सेमा विन नेपाल लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा विन नेपाल लघुवित्तको शेयर मूल्य समायोजन भएको हो  । कम्पनीको ९.३३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९८७.८३ रुपैयाँ कायम भएको छ  । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १०८० थियो  ।कम्पनीले साधारणसभा प्रयोजनको लागि आज जेठ १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ १८ गते कम्पनीको मूल्य समायोजन भएको हो । जेठ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले जेठ ३१ गते सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. र विन लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने गाभिने कार्य पश्चात् कायम हुन आएको चुक्ता पूँजी रु. ७२४,४१,३००।- (अक्षरेपी सात करोड चौबिस लाख एकचालिस हजार तिन सय) मा आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट प्रस्तावित बोनस शेयर वापतको रकम रु. ६७,६५,०००।- बाट कायम हुने ९.३३ प्रतिशत बोनस शेयर र आयकर ऐन, २०६३ को दफा ४७(क) बमोजिम लाग्ने आयकरको प्रयोजनको लागि आ.व. २०७७/७८ को मुनाफाबाट प्रस्तावित रकम रु. ३३८,२५०।- को बाट कायम हुने ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव साधारण सभाबाट अनुमोदन भए पछि शेयरधनीहरुलाई वितरण हुने छ। कम्पनीको सभामा एफपिओ निष्काशन प्रस्ताव पनि पेश हुने छ । बोनस वितरणपछि संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७०:३० कायम गर्न कम्पनीले एफपिओ निष्काशन गर्ने पेश गर्न लागेको हो ।

विन नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विन नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।कम्पनीले जेठ ३१ गते सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. र विन लघुवित्त वित्तीय संस्था लि. एक आपसमा गाभ्ने गाभिने कार्य पश्चात् कायम हुन आएको चुक्ता पूँजी रु. ७२४,४१,३००।- (अक्षरेपी सात करोड चौबिस लाख एकचालिस हजार तिन सय) मा आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट प्रस्तावित बोनस शेयर वापतको रकम रु. ६७,६५,०००।- बाट कायम हुने ९.३३ प्रतिशत बोनस शेयर र आयकर ऐन, २०६३ को दफा ४७(क) बमोजिम लाग्ने आयकरको प्रयोजनको लागि आ.व. २०७७/७८ को मुनाफाबाट प्रस्तावित रकम रु. ३३८,२५०।- को बाट कायम हुने ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव साधारण सभाबाट अनुमोदन भए पछि शेयरधनीहरुलाई वितरण हुने छ। कम्पनीको सभामा एफपिओ निष्काशन प्रस्ताव पनि पेश हुने छ । बोनस वितरणपछि संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व ७०:३० कायम गर्न कम्पनीले एफपिओ निष्काशन गर्ने पेश गर्न लागेको हो ।

नेपाल सेवा लघुवित्तको साधारण सभा आज हुँदै

काठमाडौं, २४ जेठ । नेपाल सेवा लघुवित्त कम्पनी लिमिटेडको आज साधारणसभा हुँदैछ । लघुवित्तको सभा श्री इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा हुने भएको हो। सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कुनै संस्थासँग गाभ्ने सम्बन्धमा त्यसको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि गर्ने भएको छ । आर्थिक वर्ष २०७६ र ७७ को वासलात, […]