नेपाल क्लियरिङ हाउसको ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको नवौँ वार्षिक साधारणसभाले ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बुधबार सम्पन्न संस्थाको साधारणसभाले कम्पनीको चुक्ता पुँजी २९ करोड आठ लाख रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ कराड एक लाख पुर्‍याउने निर्णय गरेको हो । साथै, बोनस सेयरको कर प्रयोजनका...

सम्बन्धित सामग्री

क्लियरिङ हाउसको बोनस प्रस्ताव पारित, गुरुङ र श्रेष्ठ सञ्चालकमा चयन

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश पारित गरेको छ । अनलाइन र अफलाइन माध्यमबाट भएको साधारण सभाले अधिकृत पुँजी १ अर्ब पु-याउने प्रस्ताव पारित गरेको छ । सभाले चुक्ता पुँजी ४१.१ करोड रुपैयाँँको ३८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव […] The post क्लियरिङ हाउसको बोनस प्रस्ताव पारित, गुरुङ र श्रेष्ठ सञ्चालकमा चयन appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाल क्लियरिङ हाउसको ३८% बोनस सेयर

नेपाल क्लियरिङ हाउसको नवौं वार्षिक साधारणसभाले ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बुधबार सम्पन्न संस्थाको साधारणसभाले कम्पनीको चुक्ता पुँजी २९ करोड आठ लाख रहेकोमा ३८ प्रतिशत बोनस सेयर वितरण गरी ४१ करोड एक लाख पु¥याउने निर्णय गरेको हो । साथै, बोनस सेयरको कर प्रयोजनका निम्ति २ प्रशित नगद लाभांश पनि वितरण […]