जनता बैंकको १४.४० प्रतिशत बोनस प्रस्ताव, ८ अर्ब पूँजी पुग्ने

१८ मंसिर, काठमाडौं । जनता बैंकको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले १४.४० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ । हाल ६ अर्ब ९९ करोड चुक्ता पूँजी रहेको बैंकले लाभांश दिएपनि पूँजी ८ अर्ब पुग्ने …