म्याग्दी पहिरोमा मृत्यु भएका २० जनाको सनाखत, १३ जनाको खोजी जारी

पर्वत : बिहीबार राति र शुक्रबार बिहानीपख आएको पहिरोमा मृत भेटिएका म्याग्दीका २० जनाकै सनाखत भएको छ।  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर तथा प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता एसएसपी किरण रानाले दिएको जानकारी अनुसार पहिरोमा बेपत्ता रहेका ३३ जनामध्ये २० जनाको शव भेटिएको हो ...

सम्बन्धित सामग्री

कोलम्बिया पहिरोमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा मृत्यु हुनेको  संख्या ३६ पुगेको छ । आइतबार जारी आधिकारिक तथ्यांकअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन् ।  यसअघि अधिकारीहरूले मेडेलिन र क्विब्डो सहरलाई जोड्ने सडकमा...