एभरेष्ट बैंकले मनायो २८औं वार्षिकोत्सव: आर्थिक सहयोगदेखि कर्मचारीलाई सम्मानसम्म
काठमाडौं। एभरेष्ट बैंकले २८औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ।
बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । बिहिबार उक्त्त अवसरमा बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, […]
काठमाडौं- विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारीहरुका बिच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरुलाई […]
एभरेष्ट बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेर प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।बैंकमा डिजिटल बैंकिङ प्रवद्धन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो । शनिबार बिहान ७:३० बजे देखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुन: लाजिम्पाट आएर समापन भएको थियो ।सो कार्यक्रमको […]
काठमाडौँ – एभरेष्ट बैंकले २८ औं वार्षिकोत्सवको अवसर पारेर कार्तिक ५ गते प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। बिहान ७ः३० बजेदेखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको उक्त कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापन गरिएको थियो। कार्यक्रमको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न तथा बैंकलाई यस […]
एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ ।सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो । बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकका बीच सम्पन्न सो कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मान समेत गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल […]
काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव कार्यक्रममा बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बैंकका २ सयभन्दा बढी कर्मचारी तथा ग्राहक सहभागी भएका थिए। सो अवसरमा सेवाअवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीलाई सम्मानसमेत गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल नेत्र […]
काठमाडौं (अस) । आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाका बारेमा स्मार्ट बन्नुहोस् नारासहित एभरेष्ट बैंकले ’ग्लोबल मनीवीक २०२२ मनाएको छ । विशेष सप्ताह अवसरमा सबै प्रदेशका विद्यालय र कलेजमा वित्तीय साक्षरता, अन्तक्रियात्मक बैंकिङ शिविर, स्थानीयलाई डिजिटल बैंकिङ सचेतना कार्यक्रमलगायत विभिन्न वित्तीय सचेतना अभियान सञ्चालन गरिएको बैंकले बताएको छ ।
‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२२’ मनाएको छ ।यो विशेष सप्ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, समाजका अप्रयुक्त वर्गका लागि अन्तरक्रियात्मक बैंकिङ शिविर, स्थानीयवासीलाई डिजिटल बैंकिङ सचेतना कार्यक्रमलगायत विभिन्न वित्तीय सचेतना अभियान सञ्चालन गरेको छ । हाल बैंकले आफ्ना ११२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४५ एटिएमबाट आफ्नो सेवाहरू
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विभिन्न सचेतना मुलुक कार्यक्रमको आयोजना गरी ’ग्लोबल मनी वीक–२०२२’ मनाएको छ । ‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ भन्ने मुल नाराका साथ बैंकले ‘ग्लोबल मनी वीक–२०२२’ मनाएको हो । यो सप्ताहको अवसरमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, बैंकिङ शिविर, डिजिटल बैंकिङ सचेतना, वित्तीय सचेतना लगायतका […]
सिलिकनभ्याली, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिलिकन भ्यालीमा रहेको एभरेष्ट कुजिन नामको रेष्टुराले बडादशैंका उपलक्ष्यमा आफ्ना कर्मचारी तथा कामदारहरुलाई निशुल्क शेयर वितरण गरेको छ ।‘कर्मचारी तथा कामदारको सेवाअनुसार हामी उहाँहरुलाई निशुल्क शेयर प्रदान गर्नेछौं, यसका लागि उहाँहरुले कुन कम्पनीको शेयर लिने हामीलाई बताइदिए पुग्छ’ एभरेष्ट कुजिनका प्रमुख प्रवद्र्धक अनिल पाण्डेले बताउनुभयो । केही वर्षअघि मात्र […]