उत्तराखण्डको हिमनदी विस्फोटमा परी १८ जनाको मृत्यु, २ सय भन्दा बढी बेपत्ता

भारतको उत्तराखण्डमा हिमनदी फुट्दा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ भने दुई सयभन्दा धेरै जना हराइरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार चमोली जिल्लामा हिमनदी फुट्दा धौलीगङ्गालगायत नदीमा आएको बाढीमा परेर दुई सयभन्दा ...