लियाेनल मेस्सी अर्जेन्टिनी टिम बाहिर

विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कोलानीले कोभिड-१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेस्सी पछिल्लो एक महिनापछि बुधबार मात्रै मैदान फर्किएका छन् । मेस्सीले पछिल्लो पटक २२ डिसेम्बरमा लिग वानमा लोरियन्टविरुद्ध खेलेका थिए । मेस्सी टिम बाहिर रहँदा पाउलो डिबल

सम्बन्धित सामग्री

लियाेनल मेस्सी :: Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना

Shilapatra is an online news and media portal that focuses on bringing insightful and thought-provoking news to the audience.

लियाेनल मेस्सी पीएजसी आउन सहमत

काठमाण्डाै – अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले दुई वर्षको अनुबन्धमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आउन सहमत भएका छन् । ६ पटक बालोन डी ओर जितेका मेस्सीले गत हप्ता बार्सिलोना छोडेका थिए र अहिले उनलाई पीएसजीले प्रति वर्ष कर कटाएर २५ मिलियन युरो दिने गरी अनुबन्ध गर्न लागेको हो । मेस्सीले पीएजसीसँग थप एक वर्ष अनुबन्ध लम्ब्याउन सक्ने विकल्प पनि रहनेछ र थप एक वर्षमा पनि २५ मिलियन युरो नै पाउने बताइएको छ ।  यसअघि मेस्सी बार्सिलोनामै रहने चर्चा चले पनि क्लबसँग सम्झौता बढाउन मेस्सी असफल भएका थिए...