एमसिसी उपाध्यक्ष र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं : मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन्।प्रधानमन्त्री देउवा र उपाध्यक्ष फतिमाबीच शुक्रबार बेलुकी बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भोटवार्ता भएको हो। भेटमा उनीहरूले एमसिसीबारे आ-आफ्नो धारण राखेका थिए।साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले ट्वीटरमा उल्लेख गरेका छन्। ‘आज एमसिसीको उपाध्यक्ष फतिमालाई भेट्न पाउँदा खुसी लाग्यो,’ उनले लेखेका छन्,’

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटघाट

काठमाडौं, फागुन १० । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटघाट भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष ओली प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न मंगलबार साँझ बालुवाटार पुग्नुभएको बताइएको छ । ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुग्नुभएको हो । यस्तै, कांग्रेसको तर्फबाट […]

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै

१० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार जान लागेका हुन् । भेटमा अमेरिकी सहयोग परियोजना एमसीसीलगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट !

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । आज बेलुका बालुवाटार पुगेर सुमारले प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको हो ।भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनासहित नेपाल र अमेरिकाबीचको सहयोगबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।यसअघि आज बिहान सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ऊर्जा मन्त्री पम्फा भुसालसँग भेट गर्नुभएको थियो । भेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र ...

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डलबीच शुक्रबार भेटवार्ता भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो । नेपाल र एमसीसीबीच भएको ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला एमीसीकी उपाध्यक्ष नेपाल […]

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ता गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा अमेरिकी आर्थिक सहायता एमसीसीले नेपालको आर्थिक रूपान्तरणमा पार्ने प्रभावबारे छलफल भएको प्रधानमन्त्री देउवाले ट्विटरमार्फत जनाएका छन् । भेटमा नेपाल–अमेरिका सहयोग तथा एमसीसीमार्फत् नेपालको आर्थिक रूपान्तरणका विषयमा कुराकानी भएको देउवाले जानकारी दिए । उपाध्यक्ष सुमारले यसअघि बिहीवार र शुक्रवार काठ...

प्रधानमन्त्री देउवा र एमसिसी उपाध्यक्ष फतेमाबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतेमा जेड सुमारले भेटवार्ता गरेकी छिन् ।  देउवा र फतेमाबीच शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।  बिहीबार...

प्रधानमन्त्री देउवा र एससीसी उपाध्यक्ष सुमार बीच आज भेटवार्ता हुँदै

काठमाडौ‌ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेट्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवा र सुमारबीच आज दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता तय भएको छ। बिहीबार काठमाडौं आइपुग्नु भएकी सुमारले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरिरहनु भएको छ । यसअघि सुमारले आज माओवादी केन्द्रका अध्यक्ष […]

प्रधानमन्त्री देउवा र एससिसी उपाध्यक्षबीच भेटवार्ता हुँदै

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज शुक्रबार भेट्दै छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र सुमारबीच दिँउसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता तय...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २५ भदौ । सत्तारुढ दल नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बिच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई शिर्ष नेताबिच भेटवार्ता भएको हो । उक्त वार्तामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीकाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा […]