डुम्रे बेँसीसहर सडकअन्तर्गत उदिपुर सडक सञ्चालनमा

लमजुङ– बेंसीसहर-डुम्रे राजमार्गमा पर्ने लमजुङको उदिपुर सडकमा अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गरिएको छ । वैकल्पिक सडक निर्माण गरिएसँगै ५ महिनापछि उक्त सडक भएर सवारी आवागमन हुन थालेको छ। डुम्रे-बेंसीसहर-चामे सडकमा पर्ने यो सडक मनाङ जाने एक मात्र बाटो हो । लमजुङ र मनाङका बासिन्दालाई प्रभावित पार्ने गरी पहिरो गएकोमा सडक निर्माणकार्य ढिलाइ भएको स्थानीयले […]