‘राजागञ्ज’को जनकपुर वर्कसपमा जोडिए दयाहाङ राई र निकिता चाण्डक

काठमाडौं । ‘कबड्डी’ निर्माता रामबाबु गुरुङको निर्माण र दीपक रौनियारको निर्देशनमा बन्न लागेको आगामी अन्तर्राष्ट्रिय फिल्म ‘राजागञ्ज : स्काइ इज माइन’को कार्यशाला जनकपुरमा चलिरहेको छ । पूर्वमिस नेपाल निकिता चाण्डक, अभिनेत्री आशा मगराती र अभिनेता विजय बरालले वर्कसप ज्वाइन गरेका छन् । दयाहाङ राई भने वर्कसप सकेर शनिबार काठमाडौं फर्किएका छन् । दयाहाङको अर्को फिल्म […]