काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौताबमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंक लिमिटेडमार्फत हुने भएको छ।बुधबारका दिन नेपाल नागरिक उडड्यन प्राधिकररण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री समता पन्त र नेपाल नागरिक उडड्यन प्राधिकराका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय व