काठमाडौँ- पपुवा न्युगिनीमा गत आइतबार गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका छन् । उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ । पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रबिन्दु […]