पिसाबमा रगत देखिनु कति खतरनाक ?

पिसाब गर्ने प्रक्रियालाई गम्भीरताका साथ नलिँदा धेरै प्रकारका समस्याको सामना गर्नुपर्ने हुन्छ । उमेरसँगै पिसाब र प्रजनन प्रणालीसँग जोडिएका समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यससम्बन्धी लक्षणहरु सामान्य नै हुन्छ । जसलाई प्राकृतिक मान्ने गरिन्छ । तर, पिसाबसम्बन्धी केही यस्ता लक्षणहरु देखिन्छन् जसलाई बेवास्ता गर्दा ज्यानै जोखिममा पार्ने रोगहरुको सामना गर्नुपर्ने हुनसक्छ । पिसाबमा रगत ब्लड क्यान्सर, मिर्गौलामा क्यान्सर, मिर्गौलामा पत्थरी जस्ता रोगमा पिसाबबाट रगत आउने गर्छ । पिसाबमा रगत दे