मेलम्चीकाे बाढीमा परेर बेपत्ता भएकामध्ये दुई जनाकाे शव भेटियाे, पाँच जना अझै बेपत्ता

मेलम्चीको बाढीमा परेर बेपत्ता भएका सात जनामध्ये दुई जनाकाे शव भेटिएकाे छ । बाढीमा परी बेपत्ता भएका दुई जना पुरुषको शव भेटिएको हो

सम्बन्धित सामग्री

सगरमाथा आराेहणका क्रममा ज्यान गुमाएका २ जनाकाे शव भेटियाे

साेलुखुम्बु – सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका दुई जना आरोहीको शव भेटिएको छ । यही जेठ ५ गते सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका मलेसियाका नागरिक ५६ वर्षीय अग अस्कन्ड्रा बिन अम्पुआन याकूब र वैशाख ३१ गते ज्यान गुमाउने मालडवाका नागरिक ४६ भिक्टर व्रिन्चको आज बुधवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । फेला परेका शवमध्ये मलेसियाका याकूबको शव हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको र मालडवाका व्रिन्चको शव ल्याउन बाँकी रहेको प्रहरी निरीक्षक रामकिशोर शाहले ब...

कालीकाेट : पहिराेमा बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटियाे

कालीकोट - कालीकाेटकाे तिलागुफा-४ राँचुली गाउँमा गएकाे पहिराेमा परि बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटिएकाे छ । पहिराेमा परि बेपत्ता भएका १३ जनामध्ये ५५ वर्षीय धनबहादुर शाहीको शव फेला परेकाे हाे । उहाँकाे शव तिलानदी पारि रुखमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयाे । यही असाेज २३ गते स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये अझै १...

प्युठानमा बेपत्ता भएका ६ मध्ये दुई जनाकाे शव भेटियाे

प्युठान – प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये आज शनिवार बिहान दुई जनाको शव फेला परेको छ । शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।  माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए । बाँकी चार जनाको खोजी भइरहेकाे प्युठान प्रहरीले जनाएकाे छ ।  अहिले पनि प्युठानमा हल्का पानी परिरहेको छ । पानी परेका कारण उद्धारमा केही कठिनाइ भएको प्रमुख जिल्ला अधिक...

दार्चुलामा बाढी (अपडेट) : एक जनाकाे शव भेटियाे, दुई जना गम्भीर घाइते

नौगाड गाउँपालिकामा ३५ वर्षीय ठगुन्नाको शव भेटिए पनि अर्का एक जना बेपत्ता छन् । दुई जना गम्भीर घाइते अवस्थामा भेटिएका छन्

तारा एयर दुर्घटनामा २१ जनाकाे शव भेटियाे, एक जनाकाे खाेजी हुँदै

काठमाडौं । आइतबार पोखराबाट जोमसोङ जानेक्रममा बेपत्ता भएको तारा एयरको विमान सोमबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । तीनजना चालकदलका सदस्य सहित कुल २२ जना सवार सो विमान दुघटनामा मृत्युभएका मध्ये २१ जनाको शव भेटिएको छ । अझै एकजनाको शव खोजी कार्य जारि छ । अहिलेसम्म फेला […] The post तारा एयर दुर्घटनामा २१ जनाकाे शव भेटियाे, एक जनाकाे खाेजी हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

ताप्लेजुङको खोक्लिङमा एक युवककाे शव भेटियाे

ताप्लेजुङ - ताप्लेजुङको मिक्वाखोला-१ खोक्लिङमा एक जना युवककाे शव फेला परेकाे छ । ताप्लेजुङकाे दाेभानबाट खाेक्लिङ जाँदै गरेका २३ वर्षीय विमल कार्कीकाे दुम्जा भीरबाट खसेको अवस्थामा गएराति शव भेटिएकाे हाे ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कुशराम कार्कीले घटनाबारे अनुसन्धान भइरहेकाे जानकारी दिनुभएकाे छ ।

भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाकाे शव भेटियाे

काठमाडौ । सुर्खेतकाे भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुईजनाको बिहिबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ । गत शनिबार नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको […]

छठ मनाउन मामाघर आएका दाजु भाई पौडी खेल्दा डुबे, दाजुकाे शव भेटियाे भाइ बेपत्ता

विराटनगर । मोरङमा छठ पर्व मनाउन मामा घरमा आएका दुई जना युवालाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । रंगेली नगरपालिका-७ बक्राह खोलामा नुहाउन गएका दुई जना मध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका-६ भन्सार टोलका सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय […] The post छठ मनाउन मामाघर आएका दाजु भाई पौडी खेल्दा डुबे, दाजुकाे शव भेटियाे भाइ बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

हिमाल आरोहणका क्रममा बेपत्ता तीन फ्रान्सेलीको शव भेटियाे

काठमाडौं : सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव फेला परेको छ। सोमबार तालिमप्राप्त फ्रान्सेली नागरिकको टोलीले शव फेला पारेको पर्यटक प्रहरी  प्रमुख  प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले जानकारी दिए। नेशनल नेपाल माउन्टेन गाइडको टोलीले शव फेला पारेपनि उद्धार भने गर्न सकेका थिएनन्। नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोंचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेका