वजेटमा किन परेन बर्षामा मासिक ५० र हिउँदमा ३० युनिटसम्म बिजुली निःशुल्क दिने कार्यक्रम

सरकारले केही दिनअघि मात्रै ल्याएको नीति तथा कार्यक्रममा ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने भन्दै बर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्तालाई निःशुल्क बिजुली उपलब्ध गराउने ...