जनकपुरधाम : हुलाकी राजमार्ग निर्माण समयमा नहुँदा धनुषाका जनता सास्ती भोगिरहेका छन्। ठाउँ ठाउँमा सडक नै अवरुद्ध बनेको छ। वर्षाको पानी जमेर सडक हिलाम्मे बनेपछि मोटरसाइकल पार गर्न पनि धौ–धौ हुन्छ। अहिले यो सडक भएर चारपाङ्ग्रे सवारी आउन सक्ने अवस्था छैन।
धनुषाबासीका लागि मुख्य सहर हो– जनकपुरधाम। तर हुलाक...