छातीकाे भाग जोडिएको अवस्थामा जन्मिएका यी जुम्ल्याहाको आज शल्यक्रिया हुँदै

भुटानमा शरीरको छातीको भाग जोडिएको अवस्थामा जुम्ल्याहा बच्चा जन्मेका थिए । १५ महिनाका ती जुम्ल्याहा बच्चाको डाक्टरहरुले शुक्राबार शल्यक्रिाया गर्दैछन् । उनीहरुको कलेजो एउटै भएको हुनसक्ने डाक्टरहरुले बताएका छन् । भुटानमा जन्मिएका ती जुम्ल्याहाको अष्ट्रेलियाको मेनबर्न शहरको एक अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुले ती दुवै बच्...

सम्बन्धित सामग्री

फुटबलर प्रितीको अप्रेसन हुँदै

२१ फागुन, काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर प्रिती राईको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ । प्रितीको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा आज सोमबार शल्यक्रिया गर्न लागिएको छ । वाफ च्याम्पियनसिप अन्तर्गत फाइनलमा घुँडामा चोट बोकेकी उनको मिनिस्कस टियर भएको महिला टिमकी फिजियो नविना श्रेष्ठले जानकारी दिइन् । ‘प्रितीको ल्याट्रल मिनिस्कस टियर भएको हो । […]

कांग्रेस नेता भण्डारीको आज शल्यक्रिया हुँदै - NepaliPatra

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा डा शङ्कर राईले जानकारी दिए । पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले […]

राप्रपाबाट दमकका मेयर उम्मेदवार थापा डिस्चार्ज हुँदै

झापा– अस्वस्थ भइ अस्पताल भर्ना भएका राप्रपासहितको सत्ता गठबन्धनका तर्फबाट झापाको दमक नगरपालिकाका लागि मेयर पदका उम्मेदवार राम थापा अस्पतालबाट डिस्चार्ज हुने भएका छन्। राप्रपा नेता थापा आज साँझ उनको घर दमक आउने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। उनले भने, ‘अहिले नै शल्यक्रिया गर्नु नपर्ने परिस्थिति रहेपछि उहाँ आज डिस्चार्ज भएर घर आउँदै हुनुहुन्छ।’ […]

आज आर्चरको चोटको शल्यक्रिया गरिँदै

इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको चोटको शल्यक्रिया गरिने भएको छ । आर्चरको चोटको शुक्रवार शल्यक्रिया गरिने भएको हो । आर्चरले लामो समय दाहिने हातको कुहिनोको चोट बोकेका छन् । चोटकै कारण उनले घरेलु मैदानमा हुने न्युजिल्याण्डविरुद्धको टेस्ट सिरिज समेत गुमाउने छन् । चोटकै कारण उनले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) गुमाएका थिए । चोट मुक्त हुँदै उनी काउन्टी च्याम्पियनसिप खेलेका थिए । तर, उनको चोट पुन बल्झिएको बताइएको छ । इंग्ल्यान्डले जुनमा न्युजिल्याण्डसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।

वीरमा बाबुराम भट्टराईको ट्युमरको शल्यक्रिया हुँदै

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ। वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा आज उनको शल्यक्रिया हुन लागेको हो। त्यसका लागि अध्यक्ष भट्टराई बिहीवार अस्पताल भर्ना भएको उनको सचिवालयले जानकारी गराएको छ। वीर अस्पतालमा हामी ! Posted by Dr. Baburam…

ट्युमरको शल्यक्रियाका लागि डा.भट्टराई अस्पताल भर्ना

न्युज अफ नेपाल, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुँदै छन् । वीर अस्पतालमा डाक्टर सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया हुन लागेको हो । शुक्रबार शल्यक्रिया हुने भए पनि उनी आजै वीर अस्पताल भर्ना हुन लागेको उनको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराई शल्यक्रियाको लागि अस्पताल भर्ना हुँदै

काठमाडौं, बैशाख १५ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई आज शल्यक्रियाको लागि वीर अस्पताल भर्ना हुने भएका छन्। उनी न्युरो(इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि भर्ना हुन लागेका हुन्। उनको काठमाडौंस्थित वीर अस्पतालमा डा सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया गरिने भएको हो। उनको शल्यक्रिया भने भोली अर्थात १७ गते हुने जनाइएको छ। यसअघि ट्युमरमा क्यान्सरको […]

प्रतिभाको शल्यक्रिया आइतबार

पाँचौं संस्करणको आरबिबी एनभिए राष्ट्रिय महिला/पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनल खेलमा घुँडाको चोट बोकेकी प्रतिभा मालीको आइतबार (आज) शल्यक्रिया हुँदै छ।