काठमाडौँ– हिजोआज माघको चिसोमा बिहान धेरैलाई उठ्न गाह्रो लाग्छ । तर पनि स्वास्थ्यका लागि एक निश्चित समयमा बिहान सवेरै उठ्ने र राति चाँडै सुत्नु राम्रो मानिन्छ । समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्य राम्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि त्यसलाई व्यवहारमा उतार्न निकै गाह्रो पर्ने गर्दछ । कतिपय मान्छे राति अबेरसम्म पढ्नेदेखि मोबाइल, […]