काठमाडौं । मुरारका समूहले नेपालमा सेरामिक्स टायल उद्योग खोल्ने भएको छ । समूहले अन्तरराष्ट्रिय ब्रान्ड सोमानीसँगको साझेदारीमा भैरहवामा उक्त उद्योग स्थापना गर्ने भएको हो । यससम्बन्धी सम्झौतामा दुई पक्षबीच सोमवार हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार पहिलो चरणमा रू. २ अर्ब लगानीमा उद्योग स्थापना हुनेछ । उद्योगबाट वार्षिक करीब ३ मिलियन स्क्वायर मिटर क्षमताको टायल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्नेगरी सहकार्य हुने भएको हो ।
यो उद्योग एक्लैले नेपाली बजारमा हुने मागको ३३ प्रतिशत धान्न सक्ने मुरारका समूहका अध्यक्ष पशुपति मुरारकाले जानकारी दिए । नेपालमै उत्पादन बढाएर आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ । ‘बजारमा उत्साह नभएको अवस्थामा यो सहकार्य गरेका छौं,’ उनले भने ।
यसैगरी विश्वभर उत्पादन पुर्याइरहेको र नेपालमा हुने उत्पादनबाट आफूहरू अझै उत्साहित रहेको सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक अभिषेक सोमानीले बताए । ‘सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त गुणस्तरीय टायल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ,’ उनले भने, ‘यसले नेपाली बजारमा पनि राम्रो स्थान पाउनेमा विश्वस्त छौं ।’
२६ मंसिर, काठमाडौं। नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुवात गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन् । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली […]
काठमाडौँ,२६ मँसिर । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएको हो । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली […]
काठमाडौं । नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन् । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा […]
नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ ।
यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन् ।
नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन शुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ । लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका छन् । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो ।
काठमाडाैँ- नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुवात गरिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका-८ मा टायल उद्योग स्थापना गरिएको छ। लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन्। भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो। यसै […]
चितवन : नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादनको सुरुआत गरिएको छ। यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका-८ मा उद्योग स्थापना गरिएको छ।
लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन्। भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि…
नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादन सुरुआत गरिएको छ । यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ मा उद्योग स्थापना गरिएको छ ।लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याए । भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो । यसै वर्षबाट उत्पादन बजारमा आएको हो । नेपाल सेरामिक इण्डष्ट्रिज प्रालिले नेपोभिट ब्राण्डमा टायल उत्पादन गरेको छ । उद्य