भ्रष्टाचार मुद्दामा फरार सम्पत्ति शुद्धिकरण विभागका पूर्व अनुसन्धान अधिकृत समातिए

७ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भ्रष्टाचार मुद्दामा फरार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको नौविसे–२ घर भइ हाल काठमाडौं–१४, कलंकी बस्दै आएका ५२ वर्षीय शम्भुप्रसाद चालिसे छन् । ११ साउन ०७१ मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत रहेका वेला उनले शुद्धिकरण …

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश राणाको परिवारको सम्पति छानविन हुने

काठकाडौं, पुष १२ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको परिवारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले टोली खटाउने भएको छ । विभागले प्रधानन्यायाधीश राणाको परिवारको सम्पत्ति छानबिन गर्न अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको हो । पदमा रहुञ्जेल राणाको सम्पत्ति छानबिन गर्न नमिल्ने भए पनि उहाँका परिवारका सदस्य, आफन्तको छानबिन गर्न बाधा नपर्ने भएकाले उजुरी परेपछि […]

भ्रष्टाचार मुद्दामा फरार रहेका पूर्व अनुसन्धान अधिकृत चालिसे पक्राउ

काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृत पक्राउ परेका छन्।   प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले धादिङको नौविसे–२ घर भइ हाल काठमाडौं–१४, कलंकी बस्दै आएका ५२ वर्षीय पूर्व ...