स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घण्टामै किन दिइन् राजीनामा ?

बीबीसी । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डरसनले नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन् । एन्डरसन बुधबार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । तर, उनको गठबन्धन सरकारको साझेदारले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिइन् र उनको बजेट पारित हुन सकेन । “मैले सभामुखलाई राजीनामा दिन चाहेको बताएकी छु,” एन्डरसनले पत्रकारसितलाई भनिन् । उनको...

सम्बन्धित सामग्री

महिला साफ : भेन्यु मेनेजरबाट चन्दको राजीनामा

महिला साफ च्याम्पियनसिपको भेन्यु मेनेजर रबिन्द्र चन्दले राजीनामा दिएका छन् । प्रतियोगिता सुरु हुन करिब एक साता बाँकी रहँदा भेन्यु मेनेजरबाट चन्दले राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघको साउन २६ गते बसेको बैठकले साफको भेन्यु मेनेजरमा कार्यसमिति सदस्य चन्दलाई नियुक्त गरेको थियो । चन्दले ई–मेलमार्फत अध्यक्ष (पंकजविक्रम नेम्वाङ),  महासचिव किरण राई र साफ महिला च्याम्पियनसिप आयोजक समितिका संयोजक (वीर बहादुर खड्का)लाई ‘सिसी’ गरेर आइतबार राजीनामा दिएको एन्फा स्रोतले रात

मेगा बैंकको सीईओबाट अनुपमाले दिइन् राजीनामा

काठमाडौं :  मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट अनुपमा खुँञ्जेलीले राजीनामा दिएकी छिन्। खुँञ्जेलीले कार्यकाल सकिन केही दिन बाँकी छँदै सञ्चालक समितिसमक्ष राजीनामा बुझाएकी हुन्। उनको ४ वर्षे कार्यकाल चैत २९ गते सकिँदै थियो। २०७४ चैत ३० गते मेगा बैंकको सीईओ पदमा नियुक्त भएकी खुँञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ हुन्।

स्वीडेनमा पहिलो महिला प्रधानमन्त्री एक हप्तामा दोस्रो पटक निर्वाचित

म्याग्डालेना एन्डरसनले पदबाट राजीनामा दिएको एक हप्ता नबित्दै पुनस् प्रधानमन्त्री नियुक्त भएकी छिन्। अल्जाजीराका अनुसार, म्याग्डालेन एन्डरसन प्रधानमन्त्री भएको भोलिपल्ट राजीनामा दिएकी थिइन् । उनको बजेट विपक्षीले अस्वीकार गरेपछि राजिनामा दिएकी थिइन् । गठबन्धनमा अति दक्षिणपन्थी पार्टी समेत समावेश थियो । यसअघि, मध्य(वामपन्थी सामाजिक लोकतान्त्रिक पार्टीकी नेता म्याग्डालेना एन्डरसन चुनावपछि देशको पहिलो महिला प्रधानमन्त्री बनेकी […]

स्विडेनकी पहिलो महिला प्रधानमन्त्रीले दिइन् केही घण्टाभित्रै राजीनामा

काठमाडौँ । स्विडेनकी पहिलो महिला प्रधानमन्त्री म्याग्डलेना एन्डर्सनले पदबाट राजीनामा दिएकी छन् । उनले नियुक्त भएको केही घण्टाभित्रै राजीनामा दिएकी हुन् । सोसल डेमोक्रेटिक पार्टीकी नेतृ समेत रहेकी एन्डर्सनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घण्टा नबित्दै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गठबन्धन सरकारको साझेदार रहेको ग्रिन पार्टीले समर्थन फिर्ता लिएपछि एन्डर्सनको राजीनामा […]

स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको १२ घन्टापछि दिइन् राजीनामा

स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको १२ घन्टापछि राजीनामा दिएकी छिन् । सरकारमा सहभागी दुई मुख्य पार्टी गठबन्धनबाट अलग भएको घोषणा गरेपछि एन्डरसनले राजीनामा दिएकी हुन् । तर, केही घन्टाका लागि भए पनि उनी देशकै पहिलो महिला प्रधानमन्त्री बन्न भने सफल भएकी छिन् । ‘गठबन्धमा विभाजन भएपछि पदबाट राजीनामा दिएकी हुँ,’ राजीनमापछि आयोजित पत्रकार सम्मेलनमा एन्डरसनले भनिन् । उनले आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले आगामी चुनावमा बहुमत ल्याउने र त्यसपछि आफू पुनः प्रधानमन्त्री हु

प्रथम महिला प्रधानमन्त्री बनेको एक घन्टामै राजीनामा

एजेन्सी, ९ मंसिर । उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री नियुक्त भइन् । तर, नियुक्तिको एक घन्टामै राजीनामा दिइन् । मागडालेना एन्डरसन बुधबार आफ्नो पार्टी सोसियल डेमोक्रयाटको नेता बन्दै प्रधानमन्त्री नियुक्त भएकी थिइन् । गठबन्धनको अर्को दल ग्रिन्स पार्टीले बजेट अस्वीकार गर्दै समर्थन फिर्ता लियो । बजेट पारित हुन नसकेपछि एन्डरसनले राजीनामा दिइन् । एन्डरसनले राजीनामा दिएपछि […]

ओली सरकारले नियुक्त गरेका समाज कल्याण परिषद् बोर्ड पदाधिकारीको सामुहिक राजीनामा

काठमाडौं : समाज कल्याण परिषद्को बोर्डबाट सम्पूर्ण पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका छन्। परिषद्का उपाध्याक्ष पद्मप्रसाद खतिवडासहितका ८ जना पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती तथा सदस्यहरु मणीराम वन्जाडे, गोविन्द शाही, नानीमाया थापा नेपाल, ब्रम्हध्वोज गुरुङ, र शुशील ज्ञवाली रहेका छन्। बोर्डको अध्यक्ष महिला…

शाक्य बनिन् नेपालकै पहिलो महिला मुख्यमन्त्री

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनी बुधबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन्। उनले बुधबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। उनलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ गराएका हुन्। बुधबारको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्यलाई दलको नेता चयन गरिएको […]