बैंक अफ काठमाण्डूको हेल्पलाइन सेवा सञ्चालनमा

बैंक अफ काठमाण्डूले आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सुरू गरेको छ ।बैंकले आफ्नो ग्राहकलाई बैंकिङ कारोबारमा सहज बनाउन डिजिटल सेवा तथा सुविधाको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्न हेल्पलाइन स्थापना गरेको हो । यो हेल्पलाईन सेवा अन्तर्गत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारको जिज्ञासा भए बैंकको सहयोग कक्षबाट […]