राजस्व र सरकारी खर्चबीच तालमेल नमिल्दा अर्थतन्त्रमा सङ्कट :  वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व सङ्कलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र सङ्कटमा पर्ने गरेको बताएका छन्।