नेपालगञ्ज- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ। दुवै छिमेकी मुलुक चीन र भारतमा बिएफ-७ नामक नयाँ प्रजातिको भेरियन्ट देखा परेकाले मन्त्रालयले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको हो। मन्त्रालयले सीमा नाकामा सजगता अपनाउन पनि भनेको छ। बुस्टर डोज लगाउने र नाकामा सतर्कता अपनाउने मन्त्रालयको दुवै […]