खोटाङ प्रतिभा–२०८०’ को फाइनल आज

खोटाङ, २९ साउन । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरुपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताको फाइनल आज हुँदैछ । जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त छनोट प्रतियोगिताको फाइनल अडिशन राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय […]

सम्बन्धित सामग्री

गायनतर्फ आश्विन र नृत्यतर्फ कविता बने ‘खोटाङ प्रतिभा– २०८०’

राष्ट्रिय नाचघर जमल, काठमाडौंमा सम्पन्न भएको फाइनल अडिसनमा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ

‘खोटाङ कलाकार उत्पादन गर्ने नर्सरी’

खोटाङ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खोटाङ कलाकारहरू उत्पादन गर्ने नर्सरी भएको बताएका छन् । खोटाङ कलाकार समाजले आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ को फाइनल अडिशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले खोटाङले जन्माएका कलाकारहरू विश्वभर स्थापित भएको बताए ।  किराँतीहरूको उद्गम थलो खोटाङ नै भएकाले पनि खोटाङ कलाकारको लागि नर्सरी भएको मन्त्री किरातीले […]