सांसद मिक्की श्यारोलबाट डा. विष्णुमाया परियारलाई ‘२०२१ न्युजर्सी-११’ हिरोको सम्मान

‘न्युजर्सी-११’ हिरोको सम्मान डा. विष्णुमाया परियारलाई प्रदान गरिएको छ । न्युजर्सीको ११ औं संसदीय डिस्ट्रिक्टबाट अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मिक्की श्यारोलले हिरो पहिचान कार्यक्रम ल्याएकी हुन् । समुदायमा महामारीका समयमा प्रेरणादायी भूमिका खेल्नेहरुलाई यो सम्मान प्रदान गरिएको छ । जसमध्ये नेपाली समुदायबाट डाक्टर बिष्णुमाया परियारलाई यस्तो सम्मान प्रदान गरिएको सांसद श्यारोलको […]

सम्बन्धित सामग्री

‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०८०’ बाट डा. विष्णुमाया परियार पुरस्कृत

‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ बाट अधिकारकर्मी डा विष्णुमाया परियार पुरस्कृत हुनुभएको छ । मानव अधिकार एवं सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्याएको भन्दै मानवअधिकार तथा शान्ति समाजले आज उहाँलाई एक लाख १० हजार राशिबाट पुरस्कृत गरेको हो । २५ वर्ष भन्दा बढी अधिकारको आन्दोलनमा योगदान दिनुभएकी डा परियार राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सम्मानित तथा पुरस्कृत […]

इतिहास रच्ने नेपाली महिला- डा. विष्णुमाया परियार

‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा विष्णुमाया परियारले विश्वमा इतिहास रच्नुभएको छ । सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोट गाउँको दलित परिवारमा जन्मिनुभएकी विष्णुमायाबारे अमेरिकाका चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कसमेत समावेश भएको पाठ्यपुस्तकमा …

गाेरखाकी डा विष्णुमाया परियार : जसलाई अमेरिकी विद्यार्थीले कितावमा पढ्छन्

काठमाडौँ । भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा विष्णुमाया परियारले विश्वमा इतिहास रचेकी छिन् । सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोट गाउँको दलित परिवारमा जन्मिएकी विष्णुमायाका विषयमा अमेरिकाका चर्चित नागरिक अधिकारकर्र्मी रोजा […] The post गाेरखाकी डा विष्णुमाया परियार : जसलाई अमेरिकी विद्यार्थीले कितावमा पढ्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

डा. विष्णुमाया परियार : इतिहास रच्ने नेपाली महिला

–सुशील दर्नाल : काठमाडौँ, १८ असोज (रासस) : भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा विष्णुमाया परियारले विश्वमा इतिहास रच्नुभएको छ । सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोट गाउँको दलित परिवारमा जन्मिनुभएकी विष्णुमायाबारे […]

अमेरिकी सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियार

काठमाण्डाै - अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार बारेको पाठ समावेश गरिएको छ । यो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा.परियारबारेको पाठ समावेश गरिएको त्यहाँका पत्रकार प्रदीप परियारले जानकारी दिनुभयो । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा. परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उहाँको भनाइ छ  । यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्या...

डा. विष्णुमाया परियार जर्सी सिटी सहरको महिला सल्लाहकार

अमेरिका निवासी सामाजिक अभियन्ता डा. विष्णुमाया परियार न्युजर्सी राज्यको जर्सी सिटी सहरको महिला सल्लाहकार समितिमा मनोनित भएकी छिन्। जर्सी सिटी सहरको महिला आयोगको गठन गत जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा भएको हो। जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्डकी पूर्व सल्लाहकार रही सकेकी डा परियार […]

डा. विष्णुमाया परियार जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त

काठमााडौं । सामाजिक अभियान्ता डा. विष्णुमाया परियार अमेरिकास्थित न्यू जर्सी राज्यको जर्सी सिटी शहरको रोजगारी र तालिम समितिको सदस्यमा नियुक्त भएकी छन् । जर्सी सिटी शहरको नगर प्रमुख स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्ड (विविधता तथा समावेशी संचालक समिति) को पूर्व सल्लाहकार डा. परियार सन् २०२४ सम्मका लागि समितिको सदस्यमा नियुक्त भएकी हुन् । जर्सी […]

अधिकारकर्मी डा. विष्णुमाया परियार अमेरिकामा सम्मानित - Naya Patrika

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा अधिकारकर्मी डा. विष्णुमाया परियार अमेरिकामा सम्मानित भएकी छिन् । विश्वका १ सय ५० देशका महावाणिज्य दूतको संस्था द सोसाइटी अफ फरेन कन्सुल इन न्युयोर्कले म्यानहटनमा आयोजित...पूरा पढ्नुहोस् »