मन्त्रालयले सात वटा विश्वविद्यालयमात्रै अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्न उपयुक्त नरहेको र अन्य कुनैपनि कलेज तथा युनिभर्सिटी उपयुक्त नरहेको पाइएको मन्त्रालयले जनाएको हो।
एजेन्सी । यमनमा पाँच वर्षमुनिका हरेक दुईमध्ये एक बालबालिकामा गम्भीर कुपोषण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बाल एजेन्सी युनिसेफले सार्वजनिक गरेको तथ्यांकमा यमनमा एक दशकदेखि चलिरहेको द्वन्द्वका कारण पाँच लाखभन्दा धेरै बालबालिका कुपोषणबाट प्रभावित भएको ृउल्लेख गरिएको छ । यमनमा ५ लाख ३७ हजारभन्दा धेरै बालबालिकाहरू गम्भीर कुपोषणबाट ग्रस्त रहेका र […]