कर्णाली प्रदेशकै ठूलो चिस्यान केन्द्र बन्दै

सुर्खेतको छिन्चुमा २ करोड रुपैयाँको लागतमा चिस्यान केन्द्र निर्माण हुने भएको छ। स्थानीय कृषि उत्पादनलाई लक्षित गर्दै कर्णाली प्रदेशमै पहिलो चिस्यान भण्डार निर्माण थालिएको हो।