जरायो प्रकरणः विदेशी समूहको संलग्नता

वीरगञ्ज – पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा विदेशी समूहको पनि संलग्नता रहेको देखिएको छ। पुस ४ गते निकुञ्जको जमुनिया खोला क्षेत्रबाट पाँच जना मृत जरायो तथा हतियारसहित पक्राउ परेका थिए। उक्त घटनामा संलग्नमध्ये ४९ जनालाई प्रतिवादी बनाएर निकुञ्जले मुद्दा दर्ता गरेर कारबाही अगाडि बढाएको छ। सोही क्रममा जरायो मारेको घटनामा स्वदेशीसहित विदेशी समूहको संलग्नता […]