कल सेन्टरबाट आएका एक हजार २५ जिज्ञासा निर्वाचन आयोगले समाधान गर्‍यो

काठमाडौं । निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ । गत २८ असोजदेखि सञ्चालनमा आएको सो […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगले देखाएको बदनियत

निर्वाचन आयोगले संघीय तथा प्रदेश सभाको लागि चुनाव लडेका झन्डै २५०० जना उम्मेद्वारलाई निर्वाचन खर्च सार्वजनिक नगरेको भनेर साउनको दोस्रो हप्ता प्रति उम्मेद्वार रु.१५  हजार जरिवाना सहित सूची प्रकाशित गर्यो। यो जरिवानाको सूचना निर्वाचन भएको मितिको ७ महिनापछि हो। चुनाव सम्पन्न भएको ५ महिनापछि गत वैशाखमा निर्वाचन आयोगले ७ दिने सूचना निकालेर आयोगमा निर्वाचन खर्च […]

निर्वाचन आयोगले मेटमणि चौधरीलाई तोक्यो २५ हजार रुपैयाँ जरिवाना

निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ ।

राजीव गुरुङ (दीपक मनाङे) लाई निर्वाचन आयोगले गर्यो २५ हजार जरिवाना

काठमाडौं : निर्वाचन आयोगले गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध भएका मनाङ (ख) का उम्मेदवार एवम् गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलाई २५ हजार रूपैयाँ जरिवाना गरेको छ।गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ‚ ३० लाखमा नेपालमा चुनाव जित्छ यार ! मनाङमा एकदिन नोमिनेशन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ‚’ भन्ने अभिव्यक्ति दिएको भन

दीपक मनाङेलाई निर्वाचन आयोगले लगायो २५ हजार रुपैयाँ जरिवाना

निर्वाचन आयोगले मनाङ ‘ख’ मा स्वतन्त्र उठेर निर्विरोध निर्वाचित भएका राजिव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना लगाएको छ ।

निर्वाचन आयोगले ऐन महरलाई सोध्यो- ४१ हजार नगद वितरण गरेको हो ?

निर्वाचन आयोगले नेकपा एमाले बझाङका उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले उम्मेदवारबाट उठायो पौने चार करोेड जरिवाना

काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारबाट पौने चार करोेड जरिवाना उठाएको छ। डडेलधुरमामा एमाले र काँग्रेस बीपीबीच तालमेल हुने भएको छ। पर्सामा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। बागमती प्रदेशमा २७ हजार बढी डेंगी संक्रमित पुष्टि भएको छ। विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत मात्र हुने आईएमएफले प्रक्षेपण गरेको छ।

मंसिर ४ को निर्वाचन : आयोगले देशभर तोक्यो १० हजार ८८८ मतदानस्थल

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने चुनावका लागि देशभर १० हजार ८ सय ८८ मतदानस्थल निर्धारण गरेको छ। यसअघि देशभर १० हजार ७५६ मतदानस्थल रहेका थिए।आयोगले मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदानमा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा र सुरक्षालाई मद्देनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको जनाएको छ। पुनरावलोकन गर्दा देशभरका ४०१ मतदानस्थललाई हटाएर नयाँ मतदानस्थल निर्धारण गरेको आयोगले जनाएको छ।पुनरावलोकन गरी १ हजार १२३ मतदानस्थलको त्रुटि सच्याएको, साविकका ३

निर्वाचन आयोगले ९ जनालाई दियो विशेष पर्यवेक्षकको मान्यता

काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’ को मान्यता दिएको छ । देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षकहरु स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिएकोमा आयोगले ९ जनालाई ‘विशेष पर्यवेक्षक’को मान्यता सहित अनुमति दिएको हो । निर्वाचन आयोगले पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु […]

निर्वाचन आयोगले शशाङ्कसँग माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आयोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशाङ्क कोइरालासँग जवाफ मागेको छ । कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए । आयोगमा पेस गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ […]

निर्वाचन आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा

निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ।...