काठमाडौं । संघीय संसद्को निर्वाचन मिति घोषणा गर्ने तयारी भइरहेका बेला एमालेले नेपालमा दुई वटा मात्रै पार्टी हुनुपर्ने धारणा राखेको छ। एमाले महासचिव शंकर पोखरेलले जति धेरै पार्टी भए, मुलुकमा त्यति नै धेरै अस्थिरता बढ्ने भएकाले राजनीतिलाई सही दिशातर्फ लैजान दुईवटा मात्र पार्टी भए उपयुक्त हुने बताएका हुन्। पार्टी प्रचार विभागद्वारा बुधबार आयोजित कार्यक्रममा महासचिव […]