२०७४ सालको निर्वाचनमा दैलेखका चार पालिकामा नेपाली काँग्रेस विजयी भएको थियो। मंगलबारसम्म सार्वजनिक नतिजाअनुसार यसपटकको निर्वाचनमा पहिला जितेका चारमध्ये तीन पालिका काँग्रेसले गुमाएको छ। हारेका तीनवटै पालिकामा काँग्रेसले पुरानै अनुहार दोहोर्याएको थियो। गुराँस गाउँपालिकामा खेमराज वली, डुंगेश्वर गाउँपालिकामा नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिकामा भदे बुढालाई काँग्रेसले दोहोर्याएको थियो। गुराँस र डुगेश्वरमा एमाले विजयी भयो भने नौमुलेमा माओवादी केन्द्रले बाजी मार्यो।दैलेखमै नयाँ अनुहा
दैलेख : गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी भएको छ।नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दीपा बिसीलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन्। एमालेको तर्फबाट गुराँस गाउँपालिकाको अध्यक्षमा टोप बिसीले ४६८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। कांग्रेसका खेमराज ओलीले ४३६६ मत ल्याउँदै पराजित भएका निर्वाचन अधिकृतको कार्यालय गुराँसले जनाएको छ।गुराँस गाउँपालिकाको अध्यक्षका लागि माओवादी केन्द्रका उम्मेदवारले १४२ मत प्राप्त गरेका जनाइएको छ। गाउँपालिका
दैलेखको गुराँस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेबाट विजयी भएका छन्। एमालेका टोपबहादुर विसीले ४१२० मतका साथ विजयी हुँदै नेपाली काँग्रेसका खेमराज वलीले ३७७५ मत ल्याएर पराजित भएका हुन्।यस्तै उपाध्यक्षमा एमालेकी शिवाकुमारी खड्काले ४१२५ मत ल्याएर विजयी भएकी थिइन् भने काँग्रेसकी दिपा बिसीले ३५४७ मत ल्याएर पराजित भएकी थिइन। यसअघि अध्यक्ष उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो।
दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।गुरास गाउँपालिकामा अध्यक्षमा एमालेका टोप वि.सी. र उपमेयर शिवा कुमारी खड्का निर्वाचित हुनुभएको हो । दैलेखको ११ पालिका मध्य हालसम्म ३ वटा पालिकाको परिणाम आएको छ । नौमुले गाउँपालिका मा माओवादी केन्द्र, भैरवी गाउपालिकामा नेपाली कांग्रेस र गुराँस गाउँपालिकामा एमालेले विजयी भएको छ ।
सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमालेबाट टोप बहादुर बिसी विजयी भएका छन् । उनले ४१२० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज वलीले ३३७५ मत प्राप्त गरेका छन् । नेकपा माओवादीका कृष्ण पाण्डेले ७६ मत पाए । यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार शिवा कुमारी खड्काले ४१२५ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपा […]
१ जेठ, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका टोपबहादुर बिसी ४१२० मतका साथ अध्यक्षमा विजयी भएका छन् । बीसीले निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस दैलेखका सचिव खेमराज वलीलाई पराजित गरेका हुन् । वलीले ३७७५ मत ल्याए । अघिल्लो पटक वलीले एमालेलाई फराकिलो अन्तरले पराजित गरेका थिए । यस्तै उपाध्यक्षमा पनि एमालेकी […]