गिललाई ओरेन्ज क्याप, पर्पल क्यापमा कडा प्रतिस्पर्धा

एजेन्सी – युवा ब्याटर शुभमन गिलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक रन बनाउने ब्याटरले पाउने अवार्ड ओरेन्ज क्याप पाउने पक्का भएको छ । पछिल्ला चार मध्य तीन इनिङमा सानदार शतक हानेपछि गिलले ओरेन्ज क्याप पाउने पक्का भएको हो । गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा […] The post गिललाई ओरेन्ज क्याप, पर्पल क्यापमा कडा प्रतिस्पर्धा first appeared on Hamro Khelkud.