अपाङ्गता भएका र अशक्त व्यक्तिलाई घरमै कोभिड खोप

म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ ।