महालक्ष्मी विकास बैङ्कद्वारा जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले धनगढीस्थित श्री त्रिनगर माध्यामिक विद्यालय कक्षा नौ मा अध्ययनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।  विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैङ्कको एक महत्त्वपूर्ण संस्था मालिका विकास बैङ्कका संस्थापक अध्यक्ष स्व। नवराज बहादुर सिंहको स्मृतिमा सो छात्रवृत्ति स्थापना गरिएको थियो । छात्रवृत्ति […]